महिलाहरुले आफू सुन्दर हुनका   राख्न को लागि विभिन्न उपाय अपनाउने गर्दछन  |  आफुलाई फिट राख्नको लागि अनेक मेहनत गर्छन । महिलाहरु ब्युटिपार्लर जान्छन् | उनीहरु आफु लाई अरु भन्दा फरक देखाउन  फेसियल, स्क्रब र विभिन्न खाले अनेक उपाय अपनाउँछन् । आफ्नो स्वास्थ्यको लागी महिलाहरु जिम जाने, योगा गर्ने र स्वस्थ खाना खान्छन् ।

प्राय पुरुस हरु महिलाको स्तनलाई देखेरै आकर्सित हुने गर्छन | र यी कुरा महिला हरुले पनि बिस्तारै थाहा पाउदै गएका छन् | तसर्थ महिला हरुले  पुरुस आफुलाई   आकर्सित बनाउन निकै प्रयास गर्छन भन्ने कुरा अध्यन ले देखायको छ |

आफ्नो स्तनलाई कसरी स्वस्थ राख्ने भन्नेमा महिला लाइ थाहा छ/छैन ??

अबस्य पनि आफ्नो स्तनलाई कसरी स्वस्थ राख्ने भन्नेमा महिला लाइ थाहा छैन | यदी कसैलाई थाहा भैहाले पनि नेपाल मा एस सम्वन्धित कुरा खुलेर गर्न हिच्किचाउने गर्दछन  |   केहि अध्ययन अनुसार स्तन स्वस्थ राख्न स्त’नको मसाज गर्नु फाइदाजनक देखाएको छ । मसाज यौ’न आनन्द को  लागि मात्र नभएर हाम्रो  स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुने अध्यनबाट देखाएको छ ।

यस्ता गाँठो विस्तारै क्या’न्सरमा परिणत हुनसक्छ । नियमित स्त’न मसाज गर्यो भने आफैले गिर्खा वा गाँठो समयमा नै पत्ता लगाउनाले तुरुन्त उपचार भई ख’तराबाट बच्न समेत सहज हुन्छ ।

के स्तन माड्दा महिलालाई  फाइदा हुन्छ ??

विकासक्रम मनोवैज्ञानिक फ्र्यांक मार्लोले सम्भवतः सबभन्दा रमाइलो तर्क प्रस्तुत गरेका छन् । उनको न्युबिलिटी हाइपोथेसिस (यौनका लागि तयार बन्ने उमेर सिद्धान्त) ले पूर्ण विकसित स्तनले जवानीको र ऊर्वरताको संकेत दिने कुरा राख्छ । हाम्रा परापूर्खाहरूले कम्मरमाथिको भाग नढाकिकन हिँड्ने गरेका थिए अर्थात् महिलाका स्तनहरू पनि खुलै हुने गर्थे । भाषाको विकास हुनुअघि कुनै पनि वयस्क मानवको उमेर जान्ने कुनै उपाय थिएन, देखिने शरीरविज्ञानका संकेत मात्रमा भर पर्नुपर्थ्यो ।

महिलाहरूको उमेर बढ्दै जाँदा गुरुत्वाकर्षणको भारले स्तनहरू झोल्लिन थाले । त्यसैले महिलाको छातीमा भएका मांसपिण्डबाट पुरुषहरूले उनको उमेरको अनुमान गर्न थाले यद्यपि त्यो अनुमान अचेतन तहमा गरियो । युगौंयुगपछि अनि हजारौं पुस्तापछि पुरुषहरूलाई जवान स्तन भएका महिलासँग यौनकर्म गर्नका लागि भित्रैबाट इच्छा आउन थाल्यो र त्यसले सन्तानोत्पादनमा सफलता दिलाउने औसत बढायो अनि उनीहरू अलि जवान (तर वयस्क भइसकेका) महिलासँग यौनकर्म गर्न थाले ।

प्रतिक्रिया

सम्बन्धित खवर