आज हामी तपाई हरु लाई झन्साडै २१/२२ वर्यष पहिले को सत्य घटना को बारेमा बताउदै छौ |  तपाइले indian airlines को flight ic  ८१४ को अपहरण को बारेमा सुनेको हुनु पर्छ |किने कि  यो घटना आज भन्दा 21 वर्ष अगाडी गतेको घटना हो |

एस flight  लाई अपहरण गरेर मौलाना मसहुर आझाहात लाई रिहा गरियको थियो | रिहाई भए पश्चात यी आतंकबादी ले भारत लगाएत अन्ने थुप्रै देश हरु मा आताकबदी हमला गरेको थियो | सायद तपाई लाई थाहा नहोला कि बास्तव मा तेहा के भयको थियो | आखिर योम plane कसरी अपहरण भएको थियो ?? र कति दिन सम्म यो कायम रहयो ???

सन्  १९९९ december २४ ic ८०४ ले नेपाल को त्रिभुबन अन्त्रस्टिय विमानस्थल बाट delhi को लागि उदान भर्नु पर्ने थियो | यो  उदान जम्मा १ घण्टा २०  मिनेट को यात्रा थियो | आस्को गन्तब्य काठमाडौँ देखि delhi को इन्द्रा गांदी इन्टर नेसनल एर्पोट सम्म थियो |

आप्रहन ४ बजे उदान को सबै  तयारी पुरा भैसकेको थियो | जहाज को कर्पित मा कप्तैन देबी सरन , co pailot सिंग र इन्जिनियरजाकिया तयार अवस्था मा थिय | बिमान मा १७८ जना यात्रु थिय | जहाज मा अधिकाम्स नेपाल मा छुट्टि मनायर आफ्नो देश भारत फर्केको थिय |

तर तो flight उनीहरुको सबै भन्दा डरलाग्दो यात्रा हुनेवाला थियो | तर पनि यति बेला सबै निर्धक्क घर पुग्ने आसमा थिय जहाज मा भयका सबै मनिष हरु सबै को अनुहार मा खुसि देखिन्थ्यो |

 

केहि समय पछि यो जहाज लाई उडान को लागी अनुमति मिल्यो | तेस पोछि जहास ले जहाज ले उडान गर्यो | जहाज मा भयका यात्रु ले आकास बाट नेपाल का सेता ह्यिमल हरु को अबलोकन गरेका थिय |

जब  बिमान नेपाल को बायु सिमा बाट भारतीय बायु सीमामा प्रवेश गर्यो | तब सबै कन्ट्रोल सिस्टम भारतीय ऐर ट्राफिक लाई दियो सायद यति बेला बिमान ले उडान पश्चात २५ मिन बित्दै थियो | जहाज मा airhostage हरु ले खानेकुरा पुराउदै थिय  तब तेस बेला यौता airhostage माथी यक  आपरहण करी ले airhostage लाई कन्चट मा बन्दुक तर्साएर धम्कि देखाको थियो |

तस्पोछी जहाज मा सबै जनालाई धम्कि देझायाको थिय | आतंकरारी ले जहाज लाई पाकिस्थान तिर लाई जानको लागी अनुरोध गर्यो | तर captain ले जहाँ लाई पाकिस्थान सम्म लैजानको लागी इन्धन नभयको भने   तेस पोछि जहाज मा आतंककारी र pailot हरु बीच चर्काचर्की पानी भयको थियो |   तेस पछि जहाज अमृत सर एर्पोट मा अवतरण गरेको थियो |

भारत सरकारले तीन बन्दी बुझाएर अपहृत यात्रुहरूलाई मुक्त गरेको थियो  विमान अपहरणको समयमा दिल्लीस्थित नेपाली दूतावासमा मदनकुमार भट्टराई उपप्रमुख थिए।

राजदूत भेषबहादुर थापा दिल्लीबाहिर गएकाले त्यति बेलाको तनावपूर्ण परिस्थिति उनैले सम्हाल्नुपरेको थियो।

“विमान अपहरण भएको झन्डै १५ मिनेटमै मैले जानकारी पाएँ। राजदूत थापाको अनुपस्थितिमा मैले नै सबै सम्हाल्नुपरेको थियो।”

“एक सातापछि यात्रुहरू रिहा भएर दिल्ली आइपुगे। नेपाली यात्रुहरूलाई हामीले दूतावासमै राखेर परिवारसँग सम्पर्क गरायौँ अनि स्वदेश पठाइदियौँ,” भट्टराई सम्झिन्छन्।

नेपालको कमजोर सुरक्षाका कारण विमान अपहरण भयो भनेर भारतमा व्यापक धारणा बनेको थियो।

अपहरणको घटनापछि विकसित घटनाक्रम सम्झिँदै उनी भन्छन्, “त्यो बेला त भारत सरकारले नेपालको विमानस्थलको सुरक्षालाई लिएर निकै आलोचना गरेको थियो। मेरो आफ्नै अनुभवमा पनि त्यो समयमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा एकदम कमजोर थियो। यहाँसम्म कि आगमन र प्रस्थानसमेत छुट्ट्याइएको थिएन।”

इस्लामवादी आतङ्कवादीहरूले काठमाण्डूबाट उडेको आईसी ८१४ जहाजलाई अपहरण गरेर अमृतसर, लाहोर, अनि दुबई हुँदै अफगानिस्तानको कान्दहारमा पुर्‍याएका थिए।

तत्कालीन भारतीय विदेशमन्त्री जसवन्त सिंह आफैँ कान्दहारले पुगेर अपहरणकारीहरूको मागबमोजिम भारतीय जेलमा रहेका तीन बन्दीलाई बुझाएर यात्रुहरूलाई मुक्त गराएका थिए।

……………………………..

पुरा घटना हेर्न थाहा पाउन को लागी video हेर्नुहोस् |

https://youtu.be/qvtd8tmgRUE

 

प्रतिक्रिया

सम्बन्धित खवर