अहिले युटुब मा सर्भाधिक लोकप्रिय भयको गीत चर्चित भाका हावा चिसो चिसो भन्ने गीत ले सामाजिक संजाल हरु मा धेरै नै  भाइरल  भैरहेको छ  एस गित का Singer Samikshya Adhikari, Arjun Sapkota & Rabin Lamichhane Lyrics Rabin Lamichhane Music Arjun Sapkota ले गरेका थिय |

यही गीत लाई गायक रबिन लामिछाने र भाइरल गायिका रियाको लाइब दोहोरि हावा चिसो चिसो युटुब मा सार्बजनिक भय संगै युटुब ट्रेण्डिङ्गमा पनि आउन सफल भयको छ।

अहिले पनि गायक रबिन लामिछाने र भाइरल गायिका रियाको लाइब दोहोरि हावा चिसो चिसो युटुब मा सार्बजनिक भय संगै युटुब ट्रेण्डिङ्गमा पनि आउन सफल भयको छ। ।

 

भिडियो तल दियको छ बन:

प्रतिक्रिया

सम्बन्धित खवर