काठमाडौँ सहितदेश का ठाउँ हरु को मौसम मा सुधार आएको छ | अस्ति राति देश का धेरै स्थान मा हावाहुरी सहित वर्षा आएपछि कि भएता पनि सुधार आएको छ | हीजो शनिबार पनि काठमाडौँ सहर का बिभिन्न स्थान मा हावा हुरि सहित वर्षा भएपछि काठमाडौँ बासिन्दा राहत महशुस गरेको छन् |

प्रदुषण मापन गर्ने IQ air . com का अनुसार हिजो २ बजे देखि मौसम मा सुधार आएपछि काठमाडौँ बिश्व को १ प्रदुषित सहर बाट १२ औं नम्बर मा झरेको  थियो |प्रदुषण मापन गर्ने IQ air . com  का अनुसार काठमाडौँ को वायु प्रदुषण को मात्रा ४७० AQI रहेको मा हजो भने १२० रहेको IQ air . com  भनाइ छ |

वायु प्रदुषण ले बिशेस गरेर  बुढापाका तथा स्वास प्रश्वास सम्बन्धि समस्या भएका व्यक्ति लाइ बिशेस गरेर निकै असर गरेको थियो | स्थानीयवासी का अनुसार प्रदुषण ले आँखा पोल्ने , अध्यारो देखिने ,आँखा चिलाउने जस्ता समस्या देखा परेको तर अहिले भने केहि राहत महशुस गरेको भनाइ छ

प्रतिक्रिया

सम्बन्धित खवर