सामान्य उतारचढाव रहदै आएको सुनको भाउ प्रतितोला ९०० रुपैया ले बढेर | आज सुनको मूल्य ९०० रुपैया बढेर सुन ८९९०० रुपैया मा कारोबार भैरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघ ले जानकारी दिएको छ |

त्यस अनुसार तेजाबी सुन प्रतितोला ८९४५० रुपैया मा कारोबार भएको हो | त्यस गरि चाँदी को भाउ २० रुपैया ले बढेर १२८० रुपैया मा कारोबार भएको महासंग ले जनाएको छ |

 

प्रतिक्रिया

सम्बन्धित खवर