सुनसरीका इल्सस गिरीले ओखलढुंगा का बिभिन्न विद्यालयमा दिमागी क्षमता बदाई दिने भन्दै रकम असुलेको घटना सार्बजनिक भएको छ | उनले विद्यार्थी लाइ आफु मेमोरी किंग memory king  भन्दै बिभिन्न काल्पनिक कुरा सिकाउदै पैसा असुलेको थिय |

उनले प्रत्येक विद्याथी लाई २ को दर ले गैरकानुनी रुपमा पैसा असुलेको खुलेको हो | विद्याथी को अनुसार उनले उनले आफुहरुलाई विभिन्न  काल्पनिक ज्ञान बाट सबैलाई दिमाग लाई तेजिलो बनउने भन्दै पैसा लिएको विद्याथी हरिशंकर खड्का ले जानकरी दिएका छन् |

सगरमाथा जनता मा.बि ओखलढुंगा का प्राध्यापक डिल्लीराम कार्की का अनुसार बिद्यालय ले अनुमति नदिंदा पनि बिद्याल लाइ बिभिन्न किसिमका प्रदर्शन देखाएर उनीहरुलाई मन्जुरी परेर उनीहरुलाई पैसा असुलेको भनाइ छ |

तर मेमोरी किंग बताउने एल्सस गिरीले भने आफुमा बिशेस क्षमत रहेको र त्यो आफ्नो पेशा भएको बताएका छन् | उनि यो पेशा मा हिडेको लामो समय भैसकेको पनि बताएका छन् | उनले विद्याथी लाइ केहि ज्ञान सिकाए बापत केहि पारिश्रमिक लिएको बताएका छन् |

प्रतिक्रिया

सम्बन्धित खवर