कैलाली कोलम्कीचुहा नगरपालिका वडा . १ को   चेतना सामुदायिक बनमा निकै दुखद घटना घटेको छ | यो सामुदायिक बनमा गाईबस्तु लाई लखेट्न आएका करिब ६० बर्षीय छबिलाल बलामी लाइ जंगली बँदेल को आक्रमण मा परि पूर्ण रुपमा घाइते भएका छन् |

बलामी समुदायिक बनमा गाईबस्तु पसेपछि धपाउन को लागि बन मा गएका थिय | लुकेर बसेको बँदेल ले एक्कासी आक्रमण गरेपछि उनीहरु बीच करिब आधा घण्टा जति लडाई भएको बलामी ले बताएका छन् |

अगिले बलामी को स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ | उनको शरीर , टाउको तथा हात मा बँदेल ले चिथर्रेर घाइते बनाएको छ | यतिबेला बलामीको अस्पताल मा उपचार गरिरहेका छन् |बलामीले बँदेल ले एक्कासी आक्रमण गरेर उनलाई पल्टाएको थियो |

स्थानीय का  अनुसार जंगल मा गाईबस्तु लखेट्न गएको बेला घाइते बँदेल ले बारम्बार आक्रमण गएपछि उनि करिब १ घण्टा पछि आफन्त को मा गएका थिय | त्यस पछि उनलाई आफन्त ले अस्पताल लगेका थिय |बलामी को घटना स्थल मा रगत ले भरिएको शर्त , पाइन्ट , तथा बेल्ट अझै जंगल मा नै रहेको छ |

प्रतिक्रिया

सम्बन्धित खवर