भनिन्छ कि माया गर्न को लागि नट जात , नट धनि नट उमेर नै ! बुटवल मा यस्तै उदाहरणीय जोडी भेटिएको छ |  यो अचम्म को जोडी यतिबेला सामाजिक संजाल मा निकै भाइरलभैरहेको छ |

गाउँमा सानै देखि प्रधान भनेर बोलाउने बुद्धिबहादुर बिक र लक्ष्मी को यो जोडी निकै नै भाइरल बनेको यो माया मन मिलेमा जुन सुकै उमेर मा पनि हुन् सक्छ भन्ने जलनत उदाहरण बोकेको यो जोडी सबै को मन मा बस्न सफल भएको छ |

सानै देखि फोहोर टिपेर र मागेर आफ्नो जिबन निर्वाहा गरेका  बुद्धिबहादुर बुढेसकालमा मा गाउ मा मागेर नै जिबन निर्वाहा गर्ने लक्ष्मी संग करिब ११ बर्ष पहिले बिवाह गरेका हुन् |

बुद्धिबहादुर र लक्ष्मी को माया प्रेम को सुत्रपात भने निकै रमाइलो छ | उनीहरु दुवै जना मागेर जिबन निर्वाहा गरेका थिय | जब बुद्धिबहादुर ले लक्ष्मी लाइ बिवाह गर्न को लागि प्रताब राखे लक्ष्मी ले सहर्स स्वीकार गरेकी थिइन् |

निकै दयनीय अबस्थामा जिबन निर्वाह गरेका यो जोडीलाई  सहोग को पनि जरुरत छ | एक दिन कम नगरे खान पनि धौ धौ हुने यो जोति लाइ सबै ले सहयोग गरिदिन पनि अबै लाइ अपिल गर्न चाहन्छौं |

 

प्रतिक्रिया

सम्बन्धित खवर