पछिल्लोपटक टिकटक देखि बिभिन्न सामाजिक संजाल मा  निकै भाइरल  तेश्रोलिंगी वर्ग मा पर्ने सपना थापा मगर यतिबेला मिडिया मा आएकी छिन् | नवलपुर जिल्ला मा जन्म भएकी  सपना निकै राम्री र गहकिलो कुरा गर्नाले उनि निकै भाइरल भय्की छिन |

सपना दिदि लगाएत उनि हरु ४/५ जना को ग्रुप रहेको छ | उनीहरु समुदाय मा भएको कुनै पनि बिवाह , ब्रतबन्ध , पार्टी तथा कुनै पनि कर्यक्रममा गएर बिभिन्न नाच गान गरेर त्यस बाट कमाएको आय बाट आफ्नो जिबिका गर्दै आएको छन् |

विभिन्न  आशिर्वाद तर सुभ कामना दिएर आरुलाई खुसि पार्दै आफ्नो जिबन निर्वाह गर्दै आएकी सपना बाहिर निकै खुसि देखिएता पनि भित्रि मन भने निकै पिडा दायक रहेको छ |

बर्दघाट घर भएको सपना को आमा , बुवा , दाइ र भाइ रहेको छन् | उनि करिब ११ बर्ष को हुदा घर छाडेको थिइन् | उनि अहिले पनि बेला बेला मा घर जाने गर्छिन | उनको दाइ भाउजु छुत्तियर  बसेको ले आफुले नै आमा बुवा ले हेर्ने गरेको उनि बताउ छिन् |

 

उनी कति गएको बेला उनीहरु लाइ छक्का , हिचदा , भन्ने गर्दा नराम्रो तरिकाले मन दुख्ने पनि बताएको छिन् | सानै उमेर देखि परिवार बाट टाढिएको सपना को जिबन निकै नै पिडा ले भरिएको छ |

 

 

प्रतिक्रिया

सम्बन्धित खवर