नेकपा मावोबादीको अद्य्क्ष पुष्पकमल दाहाल प्रचण्ड ले प्रधानमन्त्री माथि जनता को पहिचान र अधिकार लाई उलतायर फेरी प्रतिगमन तिर लाने सड्यन्त्र गरेको आरोप लगाएका छन् |

प्रचण्ड ले हिजो काठमाडौँ मा भएको बामपन्थी चिन्तक माणिकलाल श्रेष्ठ को श्रदान्जली कार्यक्रम मा बोल्दै देश लाइ प्रतिगमन तिर लाले गरेको भन्दै त्यस विरुद्ध एक जुट हुनको लागि सबै अनुरोध गरेका छन् |

आन्दोलन बाट स्थापित मुदा लाई बेवास्ता गरि पुन देश लाई निरंकुसता तर्फ लाग्ने खतरा भएको पनि बताएका छन् | प्रचण्ड ले संसद पुनर्स्थापना भएपनि प्रतिगमन कारी सड्यन्त्र को अन्त्य नभयको आरोप लगाएका छन् | उनले वर्तमान सरकाले कानुन भन्दा पनि  आफ्नो मनोमानी ले कम गर्न थालेकोक आरोप लगाएका छन् |

ओली  र आफुले लिएको बाटोमा तालमेल नहुदाँ  यस्तो स्थिति सिर्जना भएको पनि उल्लेख गरेका छन् |उनले सम्बोधन गर्दै अहिले जुनसुकै काम मा पनि सेतीङ ले हुने गर्दा देश को स्थिति झन् बिग्रदै गएको आरोप लगाएका छन् |

प्रतिक्रिया

सम्बन्धित खवर