यति बेला नेपाल मा श्रीमान बिदेशमा बैदेशिक रोजगारी को लागि जाने र श्रीमती भने अर्कै परपुरुष सगं विभिन्न नाजायत सम्बन्ध गास्ने र श्रीमान घर आउने बेलामा श्रीमान सोहि युवा संग  भाग्ने प्रचलन बढ्दै गएको छ | पछिल्लो समय यो हाम्रो समाज को बास्तबिकता पनि बन्दै आइरहेको छ |

यतिबेला पुन एउटा यस्तै घटना सार्बजनिक भएको छ | उर्लाबारी -४ आइताबरी मा स्थाई घर भएको मोहन राजवंसी दाइ को जिबन मा यो घटना घटन गएको छन् | उनको श्रीमती करिब उनि घर आउन भन्दा करिब २०/२५ दिन पहिला देखि सम्पर्क मा आएकी छैनन् |

 

मोहन राजवंशी करिब १२ वर्ष देखि साउदी मा बैदेशिक सिलशिला मा रहदै आएको थिय |  मोहन का नुसार ति महिला ले करिब २५ लाख बराबर को पैसा तथा गरगहना लिएर एति बेला नाथा संग भागेकी छिन् |

करिब १२ वर्ष देखि घर आउन सपना देखिरहेका मोहन घर आउने बेला मा न त श्रीमती न त पैसा नै छ | विदेश मा पसिना र रगत बगाउदै खाडी को ठाउमा काम  गरेर कमाएको पैसा लगेर फरार भएपछि निकै निराश भै उनि यतिबेला मिडिया मा आएर श्रीमती को खोज तलास गरिदिन को लागि मिडियामा आएका छन् |

मिठो सपना बोकेर बैदेशिक शिलशिला मा गएका उनि सुखि परिवार को सपना बोकेर घर बनाउन भन्दै पठाएको सबै पैसा नाथा ले उदाएको पिडा समाल्न नसकेको उनि निकै पिडा मा रहेको छन् |

 

उनि यतिबेला पनि उनलाई सम्झेर रोइरहेको छन् | उनि यदी माफी मागेर पुन घर फिर्ता हुन्छे भने उनले पुन स्वीकार गर्ने पनि बताएका छन् | उनले श्रीमती लाइ अँगालो मा बाधेर राख्न नपाएको कारण श्रीमती पोइला गएको बताएको छन् |

 

प्रतिक्रिया

सम्बन्धित खवर