नेकपा एमाले का अधय्क्ष केपी शर्मा ओली  समूहले   उपमहा सचिब घनश्याम भुसाल र नेकपा स्थाई कमिटि का सदस्य सुरेन्द्र पाण्डे लाइ 6 महिना को लागि निलम्बित गरेको छ |पाटीको   बिधि र बिधान बिपरित काम गरेको भन्दै स्पष्टीकरण मागेको जवाफ चित्त बुझ्दो नभएको भन्दै 6 महिना को लागि कारबाही गरिएको हो ||

यस अघि  बरिस्ठ पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र भिम रावल लाइ ओली समुह ले 6 महिना को लागि निलम्बित गरेको थियो | चैत्र 6 गते बालुवाटारमा बसेको बैठक ले स्पष्टीकरण सोध्ने र जवाफ चित्त बुज्दो नभएमा निलम्बन गर्ने कारबाही गरेको थियो |

 

स्पष्टीकरण मा मा एमाले को बिधि र बिधान नमानेको र एकता लाई बिखन्डन गरेको र अबैधानिक गुट को भेला गरिएको भन्दै उनीहरुलाई निलम्बित गर्ने निर्णय गरेको थियो |

एमालेमाथि यतिबेला धेरै किसिमका अबरोध हरु सिर्जना भएका छन् | पाटि बिखन्डन का कुरा हरु देखि लियर प्रधानमन्त्री समेत निकै चिन्तित रहेका छन् |

प्रतिक्रिया

सम्बन्धित खवर