माया लाई नट जात ,धनि गरिब , नट भूगोल ले नै छेक्छ यस्तै घटना भएको नेपाल को सुनौली मा जहाँ नेपालि केति र भारतिय केटा बीच निकै नै गहिरो प्रेम को साथ बैबाहिक सम्बध मा बाधिएका छन्  | अझ भनौ नेपालि छोरि र भारतीय ज्वाईं बीच को सम्बन्ध !

उदाहरणनीय  जोडीको रुपमा   उनि हरु सामाजिक संजाल तथा टिकटक मा पनि निकै भाइरल रहेका छन् | नेपाली चेली को घर सुनौली भएता पनि उनि काठमाडौँ बस्ने गर्थिन भने भारतीय केटा को घर भने भारत को दिल्ली मा भएको बताएका छन् |

उनीहरु णकरिब 2 बर्ष को प्रेम सम्बन्ध पछि बैबाहिक सम्बन्ध नमा बाधिएका थिय | सुरुमा नेपालि चेली भारतको दिल्ली मा पढाइ को लागि गएको थिइन्  | उनको एक भारतीय साथी भएको कारण र उनको सत्थी र ति पुरुष एउतै कलेजमा अध्यनरत भएको कारण उनि हरु को चिनजान भएको थियो |

ति पुरुष को जन्मदिनमा नेपाली चेली पनि गएको अवसर मा पहिलो पटक उनीहरु बीच माया प्रेम को सुरुवात भएको उनले बताएकि छिन् | यति बेला उनि हरु निकै सन्तुस्ट र खुसि देखिन्छन् |

प्रतिक्रिया

सम्बन्धित खवर