शनिबार काठमाडौँ मा नागरिक समाजका अगुवाले शिर्ष नेता हरु संग सवाल जवाफ गरेका छन् | कार्यक्रम मा सहभगी भएका  नेकपा मावादी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले  केपी शर्मा ओली को चर्को आलोचना गर्दै अब ओली सरकार लाइ दिएको समर्थन केहि दिनमै फिर्ता लिने चेतावनी दिएका छन् |

उनले  कार्यक्रम मा सम्बोधन गर्दै नैतिक र राजनैतिक ढंगले उनले धरै दिन पर्खन नसक्ने पनि बताएका छन्  | उनले जुन पार्टीलाई प्रतिगामी भनेका छन् त्यो राजनीतिलाई समर्थन गर्न नसक्ने बताएका हुन् |

उनले सर्बोच्च अदालत को निर्णय प्रति असन्तुष्ट भएको भन्दै चाडै पुनरावलोकन मा जाने पनि चेतावनी दिएका छन्  | प्रधानमन्त्री केपी शर्मा ओली ले  मदेशबाधि दलको मुद्दा समाधान गर्न प्रतिबद्धता गरिरहेको बेला नेकपा का अध्यक्ष पुष्पकमल दाहालले नेकपा मावादी र कांग्रेस मिलेर अब राम्रो सरकार बनाउण अपिल गरेका छन् |

प्रतिक्रिया

सम्बन्धित खवर