काठमाडौँ ,  एक अध्यनले सामान्यतया बिवाह भएको करिब 2/३ बर्ष सम्म श्रीमान श्रीमती बीच आपसी सम्बन्ध निकै राम्रो भय पनि त्येस पश्चात भने श्रीमान श्रीमती बीच को सम्बन्ध मा फिका पर्न जान्छ |

श्रीमान श्रीमती बीच को तालमेल नहुनु , स-साना कुरामा खटपट हुनु , श्रीमान मा परिवार को बोझ तथा जिम्मेबारी बढ्दै जानु जस्ता कारणले पनि यस्ता समस्या नै बढुवा दिन्छ

सामान्यतया राति सुत्नु भन्दा आगाडी यस्ता काम गर्नाले श्रीमान श्रीमती बीच विभिन्न किसिम का दरार हरु पैदा हुन् आउछ !

 (१) सुत्ने बेलामा काम गर्ने ठाउ को कुरा

रातमा सुत्नुअघि बेडरुममा दुबैसँग जुन समय हुन्छ त्यसको प्रयोग गर्नुहोस्। यस्तो अवस्थामा सुत्ने बेलामा काम गर्ने ठाउ को कुरा तपाई  लिएर बस्न थाल्नुभयो भने राम्रो मानिदैन्। तपाईको यस्तो कुराले तपाईको  दुवै लाई इरिटेट लाग्न सक्छ र दुबैको प्रेम सम्बन्धमा दूरी बढ्न थाल्दछ। 

(2) सुताई को अवस्था 

पत्नी लाई यो कुरा मन पर्दैन, राति सुत्दा आफूतिर ढाड फर्काएर सुतेको। यसो गर्दा तपाईको सम्बन्ध राम्रो हुन सक्दैन्।

  (३) सुत्ने बेलामा  मोबाइल मा गेम खेल्नाले 

धेरै व्यक्तिको बानी हुने गर्दछ सुत्नुअघि ल्याप्टप वा मोबाइल चलाउने, तर यस्तो नगर्नुहोस्। यसो गर्दा दुबैको सम्बन्धमा दूरी पैदा हुन थाल्दछ। यसो गर्नुभन्दा बरु रातको समयमा प्रेमका कुरा गर्नु राम्रो मानिन्छ।

(४) किस नगर्नु

पत्नीलाई पतिको यो कुरा सबै भन्दा नराम्रो लाग्छ की सुत्नुअघि किस वा गुडनाइट नभनी सुत्नु। सुत्नुअघि पार्टनरलाई किस वा गुड नाइट भन्न नछुटाउनुहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर