( सप्तरंगी नेपाल )    समाजमा महिला तथा पुरुष हरु एक अर्का मा आकर्षित हहुनु स्वाभाविक  नै हो तर यो सत्यता स्वासत नै हो तर आधुनिक रहनसहन तथा बढ्दै गएको बिदेशी रितिरिवाज , चलचित्र तथा सामाजिक संजाल का कारण समाजको वास्तविकता मा कायांपलत नाइँ भएको छ |

बिदेशी रितिरिवाज तथा चलचित्रको देखासीकी को कारण ले गर्दा नै भएको हो |परम्परा देखिनै बिवाहा एक श्रीमान श्रीमती दुवै लाइ एक आपसमा जोड्ने र जिबन भरि नै एक आपसमा मिलेर दुवै को भावना भुज्ने सुत्र नै बिवाह भन्ने गरिन्थ्यो |

तर आधुनिक समाज मा विवाहको परिभाषा नै परिवर्तन भएको छ  |  श्रीमान श्रीमति  बीच तालमेल नहुनु , एक आपसमा झैझगडा हुनु | श्रीमान बैदेशिक शिलशिला मा विदेश गएको बेलामा श्रीमती दोस्रो  बिवाहा गर्ने जस्ता समस्या दिनप्रति बढ्दै गएको छ |

यस्ता समस्या देखिनुमा श्रीमान श्रीमती बीच एक अर्का मा विचार तथा भावनाको कदर नहुन , चलचित्र को देखासीकी तथा बिदेशी बढ्दो रितिरिवाज भित्रिएको कारण एस्तो भएको अध्यनले देखाएको छ |

सामान्यतया ३०/३५ वर्ष का महिलाहरु परपुरुषसँग सम्बन्ध राख्नुमा निम्न कारण हरु रहेका छ |

(१) श्रीमान को जिम्मेबारी 

यो उमेर मा श्रीमान को काध मा धुलो जिम्मेबारी रहेको हुन्छ | पुरुसमा श्रीमती तथा छोराछोरी को कारण उनीहरु लाइ परिवार प्रति बिशेस प्रकार को जिम्मेबारी को बोध हुन्छ जसले गर्दा श्रीमानले प्रयाप्त मात्र मा श्रीमती लाई समय दिन नसक्दा एक अर्का मा समय तथा रोमान्स को कमि हुन् आउछ जसले  गर्दा महिला हरु  यो उमेर मा आएर परपुरुष सगं सल्किन थाल्दछन |

 

(2) परिपक्कता 

सामान्यतया यस उमेर मा महिला हरु शारीरिक रुपमा पूर्णतया परिपक्क भएका हुन्छन | महिला हरु यस उमेर मा १/2 बच्चा पनि भैसक्ने हुदा महिला हरु परिपक्क हुने गर्छन र यस उमेर मा परपुरुष संज बढी आकर्षित हुने गर्छन |

(३) पुरुष संग आकर्षित हुने बानि 

यस उमेर मा आएर महिला हरु आफ्नो पाट्नर तथा श्रीमान को सबै ब्यबहार तथा आनीबानी को पूर्णतया ज्ञान भएको हुन्छ | समय समय मा श्रीमान श्रीमती बीच भएको झैझगडा को कारण महिला हरु अरु पुरुष संग स-साना कुराहरु मा आकर्षित हुने गर्छन

प्रतिक्रिया

सम्बन्धित खवर