यतिबेला बेला सामाजिक संजाल मा निकै भाइरल छन् नुवाकोट कि सृस्ती तामाङ | उनि एति बेला सानो नानी लाइ बोकेर बिहान बेलुकी चिया बेचेर जीविकोपार्जन गर्दै आएका ले उनि भाइरल बन्दै गएकी हुन् |

उनि काठमाडौँमा बस्न थालेको धरै लामो समय भएको छ | उनलाई उनको श्रीमान ले छोडेको पछि यो ब्यबसाय सुरु गरेको उनले बताउनुछिन् |
उनलाई श्रीमान ले छोडेको कारण आर्थिक समस्या आएको थियो |

लक्डाउन को समय मा आर्थिक समस्या को कारण उनले चिया व्यापार गर्न थालेको बताएकि छिन् |उनले गत पुष महिना देखि चिया व्यापार गर्न थालेको उनले बताएकी छिन् |

उनले सुरु सुरु मा चिया बेच्ने क्रम मा लाज लागेता पनि पछि बिस्तारै बानी पर्दै गएको बताएकी छिन् | उनले सुरु मा ३९० रुपैया बराबर को चिया व्यापार बाट प्राप्त भएको भनेकीछिन् | अहिले उनि चिया व्यापार बाट सन्तुस्ट भएको बताएकी छिन् |

उनलाई उनको श्रीमान ले बेवास्ता गरेको र श्रीमान ले साथ् नदिदा श्रीमान माथि नै बिश्वास उठेको उनि बताएकी छिन् | अहिले उनि उक्त पेशा बाट सन्तुस्ट भएको बताउछिन्  |

 

प्रतिक्रिया

सम्बन्धित खवर