केहि समय अगाडी देखि कोरोना को त्रास बाट पर पाइरहेको बेला फेरी कोरोना को त्रास झन् जटिल बन्दै आएको छ | छिमेकि मुलुक भारत मा पछिल्लो २४ घण्टा मा करिब २०० जनाको करोना कै कारणले ज्यान गएको छ र एकै दिन करिब ४०००० हजार भन्दा बढी सङ्क्रमित भेटिएको छ |

पछिल्लो समय बेलायत ,आ देखिएको नया कोरोना भाइरस भारत मा पनि फैलिएको  बिभिन्न तथ्य ले पत्ता लगाएको छ | यसरी भारत मा फेरी तिब्र रुपमा देखिएको  भाइरस नेपाल मा पनि झन् खतरापूर्ण तरिकाले भित्रिन सक्ने खतरा पनि रहेको छ |

नेपाल र भारत को सिमा नाका हरु खुला भएको कारण नेपाल मा पनि यो तिब्र रुपमा कोरोना ले पुन महामारी को रुप लिन सक्ने भन्दै सरकारी निकाय ले लक्दाउन्  गर्ने भन्ने बिषय उठिरहेको छ |

पछिल्लो समय सामान्य जनजीबन भैरहेको बेलामा भारत मा फैलदै गएको कोरोना को कारण पुन त्रास बन्दै गएको छ | यसलाई मध्यनजर गर्दै अब नेपाल को सिमा नाका हरु मा पनि कडाई साथ् निगरानी गर्न थालिएको छ |

 

 

प्रतिक्रिया

सम्बन्धित खवर