एक अफ्रिकन महिला ले राजेन्द्र खड्की लाई बुवा र राजेन्द्र खड्की को श्रीमती लाई आमा हो भनेर भनेकी छन् | उनले एक अन्तरबार्ता मा त्यसो भनेकी हुन् | उनले नेपाली मा राम्रो संग कुरा कानी पनि गर्न सक्छिन र नेपाली राम्रो संग बोल्न पनि सक्छिन |

राजेन्द्र खड्की को फ्लिम मा गित गएकी थिइन्  | उनले नेपालको प्रधानमत्री को नाम केहो भन्दा केपी शर्मा ओली भनेर भनेकी थिइन् |

उनलाई राजेन्द्र खड्की र उनकी श्रीमती कसरी हुनुभयो भनेर प्रस्न गर्दा उनले राजेन्द्र खड्की संग को फ्लिम निर्माण गर्ने क्रम मा उहाहरु ले दिएको माया मेरो लाई एकदमै आफ्नो आमा बुवाको जस्तो थियो यसै भावना मा आएर उनले राजेन्द्र खड्की लाई आमा र उनको श्रीमती लाई बुवा भनेर भनेको भन्ने कुरा बताएकी छिन्

विडियो हेनुहोस !!

 

प्रतिक्रिया

सम्बन्धित खवर