काठमाडौँ  ,बर्तमान समयमा   संसद बिघटन पछि नेपाल  को राष्ट्रिय राजनीति मा तिब्र धुर्बिकरण भैरहेको छ | समाज एक किसिम ले बिकप्त भैरहेको छ | एकातिर केहि राजनैतिक दलहरुले  संसद को  बिघटन को विपक्षमा आवाजहरु उठिरहेका छन् |  उनेहरु ले संसद पुर्निस्थापना गर्नुपर्छ भन्ने आवाज उठाइरहेका छन् | भने केहि दल हरुले संसद बिघतन गरेर राम्रै गरेको बताएका छन् |

उनेतारु ले ताजा निर्वाचन मा मा जाने पनि बताएका छन् | र ताजा निरवचन को माध्यमबाट पुन सत्ताको सिधि चर्ने अवसर खोजिरहेका छन् | एस बिसयम छलफल गर्न को लागि आज मोहन बैध संग  गरिएको कुराकारी को बिषय एस प्रकार छ

 

एस बिषय मा कुरा कुरा गर्दै नेकपा मावोबादीको महासचिव मोहन बैद्य ले एजेण्डा मिले राजाबादीसँग पनि सहकार्य हुन्छ भनेर भनेका हुन् | उनले राजनीति २ प्रकारको हुन्छ भनेर भनेका छन् | एउटा राजनीति देश र ज्जनाता क लागी र अर्को राजनीति फाइदा उठाउन को लागी गरिने राजन्रज्निती भनेर भनेका छन् |

उनले avenuse tv मा भएको अन्तरबार्ता  मा बोल्दै अहिले भैरहेको राजनीति फाइदा उठाउन को लागी भैरहेको  आरोप लगाए क छन् | तर आफु हरु ले गरेको राजनीति चै देश र जनताका लागी हो भनेर  भनेका छन्  |

उनले प्रधानमन्त्री ले २ तिहाई बहुमत भएको सरकार हुदाहुदै पानी संसद बिघटन गर्नु वोली ले सरकार चलाउन नसक्नु तथा राज्य सत्ता मा असफल भएका हुन् भन्ने कुरा लो आरोप लगाएका हुन् |

उनले अब असफल भैसकेको सरकार अब पुनस्थापना हुन पानी सक्दैन भन्ने अभिबक्त गरेका हुन् |

उनले  एजेण्डा मिले राजाबादीसँग पनि सहकार्य हुन्छ भनेर भनेका छन् | उनले गरिब , महिला , जनजाती तथा दलित को आफ्नो आफ्नो पर्तिनिधी भएको खण्ड मा आफु हरु राजनीति भन्दा पानी राजा संग मिलेर सहकार्य कर्ण पानी तयार भएको बताएका छन् |

प्रतिक्रिया

सम्बन्धित खवर