( सप्तरंगी नेपाल )   प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरि पुनः स्थापना गरेपछि फेरी प्रधानमन्त्री तथा रास्ट्रपति ले संसद पुनः बिघटन गर्न लागि परेको भन्ने आरोप लागिरहेको बेला डा. सुरेन्द्र केसी ले राजनीति बाहुनवाद को मात्र भएको उल्लेख गरेका छन् |

उले एभिन्युज टेलिभिजन को कार्यक्रम मा बोल्दै एसो भनेका हुन्  | उनले अब बाहुनबाद लाइ हटाएर  अब महन्थ ठाकुर लाइ अब प्रधान्मन्त्री  बन्नु पर्छ भनेर आफ्नो भनाइ ब्यक्त गरेका हुन्  |

 

प्रतिक्रिया

सम्बन्धित खवर