संसार मा सवारीसाधन मध्ये एक प्रमुख साधन हो कार  !  कार चार पाङ्ग्रे भएको सवारीसाधन हो | यो कुनै प्राइभेट हुन्छन भने कुनै सरकार को हुन्छ जसलाई सार्बजनिक पद धारण गरेको तथा राजनैतिक व्यक्ति ले मात्र प्रयोग गर्न पाउछन | कार  को विभिन्न मोडेल हरु देख्न पाइन्छ |   तर संसार मा यस्ता पनि कार छन् जसलाई तपाई आज सम्म पनि देख्नुभएको छैन |

 

( १ ) पी फिफ्टी (p 50 car    )

यो दुनिया को सबै भन्दा छोटो कर हो | यसलाई सबै भन्दा पहिले  इंगलैंड मा बनाइएको थियो | अचम्म को कुरा त के छ भने यसमा १ जना मात्रै सवारी गर्न सकिन्छ  जो ६०  किमी को रफ्तार मा हिड्न सक्छ | यसलाइ जुनसुकै ठाउँ मा पनि साजिलाई पार्क गर्न सकिन्छ |

(2) टोयोटा कन्सेप्ट कार (toyota concept car    )

यस कार लाइ परिवार लाइ ध्यान मा राखेर बनाइएको कार हो जसमा ७/8 जना यात्रा गर्न सकिन्छ | चारै तर्फ एल यी दि  (LED ) जडान गरेको हुन्छ जसले बाहिरी बाताबरण को जानकारी स्क्रिन मार्फत दिने गर्दछ |

( ३ ) भोल्क स्वगेन सेद्रिन( volkswagen sedrie)

यो एस्तो कर हो जुन बिना ड्राइभर को पनि चल्न सक्छ | यदी यसको नजिक कोहि आउछ भने यसले आफ्नो सेन्सर ले थाहा पाई अटोमेटिक ब्रेक लाउने गर्दछ | जसमा इन्टरनेट , टेलीफोन , कम्पुटर भिडियो गेम खल्न मिल्ने जस्ता सुबिधा हरु हुने गर्दछ |

(४)  होत्तोप कार ( hottub car ) यस कार लाइ 2 जना व्यक्ति ले मिलेर बनाएको थिय यस कारमा swmming पूल पनि रहेको हुन्छ | यसमा आराम गरि कार भित्रै नुहाउने सुबिधा रहेको हुन्छ |

(५) केरा कार   ( bannna car )

यो एक केरा को आकार मा बनाइएको कार हो जो ४ ओटा पांग्रा हरु मिलेर निरमं भएको हुन्छ

प्रतिक्रिया

सम्बन्धित खवर