चर्चित  पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम ले सामाजिक संजाल मार्फत आफ्ना हट पिक्चर सार्बजनिक गरेकी छिन् |फिल्ममा जम्न नसकेपनि म्युजिक भिडियामा भने निकै ब्यस्न बनेकी छन् । भने, सामाजिक संजालमा पनि निकै सक्रिय बनेकी छन् । पछिल्लो समय पनि उनी पोखरा पुगेर पहेलो ड्रेसमा सजिएर फोटोशुट गरेकी छन् । र आफ्ना कामुक तस्विरहरु सामाजिक संजाल मा सार्बजनिक गरेकी छिन् |

जहाँ उनी निकै खुलेकी छन् भने निकै सुन्दर पनि देखिएकी छन् । उनका ती तस्बिर भाइरल नै बनेका छन् । सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चाल्ने नारीको रुपमा उनको चर्चा हुने गर्दछ ।

एलिजको चर्चा भने भयो । एलिजालाई सानैदेखि पढाइमा भन्दा पनि नाच्न र गाउनमा बढी सोख थियो । पढाइमा भने उनले कहिल्यै त्यत्ति राम्रो अंक ल्याउन सकिनन् । घरमा उनले जितेका पुरस्कार र मेडलहरू अनगिन्ती छन्, तर त्यसमा पढाइको तर्फबाट पाएको भने एउटै छैनन् । सबै नाचगानको मात्र हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर