नेपालको पहलवान देबा थापाले भारत मा मच्याएय धूम !! भारतीय पहलवान मन्च बाटै भागे !!

देबा थापा नेपाल र भारत को कुस्ती सम्बन्धि मा सबै भन्दा अघि नाम आउछ | उनले भारत मा आयोजित १०० औ भन्दा कुस्ती कार्यक्रम मा बिजेता भैसकेका छन् |

उनि संग भारत को पहलवान हरु डराएर भागेको देख्न सकिन्छ | उनलाई भारत मा लाखौ ले खुलेर   समर्थन गरेका पनि छन् |

 

देबा थापा को जन्म पाल्पा जिल्ला मा भएको थियो | उमी एक सामान्य परिवार को साधारण मानिस हुन् |उनको  बुवाको नाम चन्द्रबहादुर थापा हो उनको बुवा सिकर्मी हुनुहुन्छ |उनि ४ भाइ मध्ये को सबै भन्दा कान्छो हुन्  |

देबा थापा परिवारको आर्थिक अभाब को कारण धेरै अध्यन गर्न पाएनन् | उनि मात्र ५ क्लास पढेर भारत मा काम को सिलशिलामा गएका थिय |

उनले भारत को आफुले काम गरेको कुनै ठाउमा कुस्ती लड्दै गरेको थियो त्यो देखेर उनलाई निकै आनन्द र आफुलाई पनि तयेही खेल्न  मन लग्यो

तेस पचात उनले रेसलिन का विभिन्न कार्यक्रम हरु देख्न थाले का थिय | तेस पचात उनि आएर विभिन्न कुस्ती सम्बन्धि अभ्यास हरु गरेका थिय र आफु लाई धेरै ससक्त बनाउदै गएका थिय |

 

जब दुई देशका खेलाडीबीच आपसमा भिडन्त हुन्छ, दर्शकहरुले पक्कै पनि आफ्नै देशका खेलाडीलाई समर्थन गर्छन् । तर, यदि तपाईंले युट्युवमा नेपालका देव थापाले भारतीय पहलमानहरुसँग कुस्ती खेलेका भिडियो हेर्नुभयो भने अर्कै स्थिति देख्नुहुनेछ । त्यहाँ भारतीय दर्शकहरुले देवको समर्थनमा हुटिङ गरिरहेको पाउनुहुनेछ ।

थापाले केही दिनअघि खेलेको एउटा कुस्तीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियोमा सानो कदका देव थापा बडेमानका भारतीय पहलमानसँग साहसिक एवं चतुरतापूर्वक भिडिरहेका देखिन्छन् ।

 

यी भिडियो हेरेपछि पहिले त धेरैको मनमा सवाल उठ्छ कि यो वास्तविक भिडन्त हो कि नियोजित ? डब्लुडब्लुई रेस्लिङ जस्तो ‘नाटक’ त होइन ?

यस विषयमा हामीले बुझ्न चाह्यौं, नेपाल कुस्ती संघका अध्यक्ष नारायण देव राणासँग । उनले रेस्लिङजस्तो कुस्ती नाटकीय नहुने बताए । देव थापाले भारतका विभिन्न स्थानमा हुने ‘दंगल’ (कुस्ती प्रतियोगिता) मा भाग लिएर चर्चा कमाइरहेको उनले सनाए ।

‘त्यो वास्तविक भिडन्त नै हो, देवले आफ्नो टेक्निकको बलले विशाल ज्यानका पहलमानलाई आच्छु–आच्छु पार्न सक्छन्,’ श्रेष्ठले भने ।

भाइरल भिडियोमा देखिएको भिडन्त राजस्थानको एउटा गाउँमा भएको हो, जहाँ देवले स्थानीय कुस्तीवाज ज्वाला सिंहसँग भिडेका छन् । आफूभन्दा दोब्बर साइज र उमेरका देखिने ज्वाला सिंहलाई छरिता देवले हराबरा खेलाएको देखिन्छ ।

प्रतिस्पर्धा सुरु गर्ने क्रममा सञ्चालकले देवलाई ‘नेपालका सबैभन्दा ठूला पहलमान’ संज्ञा दिन्छन् ।

‘इस से बडा नेपालमे कोही पहलमान नहिँ है,’ उनी भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर