( सप्तरंगी नेपाल ) बिराटनगर ,  यति बेला  चुनाव को समय निश्चित भैसकेको बेला  प्रधानमन्त्री ओलीले विराटनगर मा आयोजित कार्यक्रम मा बोल्दै  यदी कसैको मिलेमतो मा  संसद पुनस्र्थापना भए  आफु हरु ले कडा  आन्दोलन गर्ने चेतावनी दिएका छन् |

यदि कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ । फेरि पनि हामी त्यस्ता शक्तिलाई पराजित गर्छौं । गर्ने छौ |

देशलाई अस्थिरतातिर फर्काउने होइन भन्दै उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला ।

प्रधानमन्त्री ओलीले विरोध सभामा  सम्बोधनका क्रममा  संसद पुनस्र्थापना भए सांसद किनबेच तथा सरकार बनाउने-ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई नै कमजोर बनाउने दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर