(सप्तरंगी नेपाल ) बुटवल  !!  वर्तमान (नेकपा) नेपाल कम्युनिष्ट पार्टी  ओली समूहले फागुन १ गते बुटवलमा गर्ने शक्ति प्रदर्शन गर्न को लागि तयारी गरेको छ | नेकपा ले  बुटवलको सिद्धेश्वर माविको प्राङ्गणमा सभा हुने छ  बताएको छ | उक्त शक्ति प्रदर्शन गर्न को लागि   आमसभामा २ लाख जनता उतार्ने दावी गरेको छ ।

प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेल का अनुसार सिद्धेश्वर माविको मैदानमा हुने उक्त सभामा रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एकलाख गरी २ लाख जनता जुटाउने तयारी गरिएको  बताइएको छ |

एस भन्दा पहिले प्रचण्ड माधब को समुहले बुटवल मा सक्ति प्रदर्सन गरेको थियो |   मुख्यमन्त्री शंकर पोखरेल का अनुसार जनादेशको पक्षमा प्रचण्ड नेपाल पक्षब  नलाग्दा बाध्य भएर प्रधामन्त्रीले प्रतिनिधिसभा भंग गर्नुपरेको हो भनेर भनेका छन् |

फागुन १ गतेको कार्यक्रमलाई लक्षित गर्दै नेकपा केपी ओली पक्षले बिहीबार नै बुटवलमा मोटरसाइकल र्‍याली समेत गरेको छ ।

 

केहि समय देखि नेपाल मा राजनैतिक दल हरुले दिनानु दिन संसद बिघटन को विरुद्ध मा प्रदर्सन गरि आएका छन् | भने नेकपा ले  आफु विरुद्ध भएको आन्दोलन लाइ कम गर्न को लागि आफु हरु ले पनि आमसभा तथा सक्ति प्रदर्सन गरेको नेकपा को दाबि छ |

प्रतिक्रिया

सम्बन्धित खवर