दाङ ,दाङ मा एउटा अचम्म को घटना सार्बजनिक भएको छ | दाङ को राप्ती गाउपलिका वार्ड न. ३ आफनै ४ जना साथीहरुले  सत्र बर्सिय एक जना यिवती लाइ आफ्नै प्रेमीको अगाडी अन्य ४ जना यूवा ले पालै पालो जबर्जस्ति गरेको घटना सार्बजनिक भएको छ | करिब ३ वर्ष देखि माया प्रेम मा बाँधीएको उनीहरु को भनाइ छ |

यूवती को अनुसार उनीहरु खोला मा घुम्न गरेका थिय | र जगल नजिकै नुहाएर यूवती  र ति प्रेमी आइरहेको बेला ४ जनाको समुह आएर सुरुमा प्रेमी संग कुरा गरि हात पनि मिलाएको ति यूवा को भनाइ छ |  उनीहरुले  लागूऔषधी  सेवन गरि  यूवती लाई जबर्जस्ती गर्न थाले यूवा ले ति यूवती आफ्नो प्रेमिका भएको र आफ्नो बिवाह हुने बताए पनि उनीहरु ले बेवास्ता गरि मार्ने धम्कि दिएको उनीहरु को भनाइ छ  |

यूवा को भनाइ आनुसार ति ४ जना ले आफु संग चक्कु , खुकुरी देखार धम्काएको उनीहरु को भनाइ छ | आफु एक्लै भएको कारण युवालाई नराम्रो संग कुटपिट गरेको र आफु बेहोस भएपछि आफ्नो प्रेमिका लाई पटक पटक यौन दुर्बेबाहर  गरेको भनाइ छ |

एक अर्जुन बिक भन्ने ले ति प्रेमी का नै करिब १ घण्टा जाति जबर्जस्ति गरेको यूवती को भनाइ छ |

 

प्रतिक्रिया

सम्बन्धित खवर