काठमाडौ, नेपालि कांग्रेशका सभापति शेरबहादुर देउवाको आवाज त्यति प्रष्ट हुने गर्दैन। उनले बोलेको नबुझिएर बेला बेलामा उनि आफुनै समस्यामा आउने गर्छन।  उनलाई जिब्रो मा करेन्ट लगाइएको कारण ले त्यस्तो भएको भन्ने पनि सुनिन्छ | तर  सन् १९९६ को उनको आवाज एकदमै राम्रो भएको भिडियो मा सुनिन्छ |

शेरबहादुर देउवा नेपालका प्रधानमन्त्री  तथा देउवा नेपाली कांग्रेस का वर्तमान सभापति हुन्। यिनी  नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमि पहिलोपटक नेपालको प्रधानमन्त्री बन्या थ्या। नेपाली काँग्रेसको बिभाजन पछि उनी नेपाली कांग्रेस का सभापति भय ।

शेर बहादुर देउवा चारचार फेर प्रधानमन्त्री भैसक्याका छन। वि.सं. २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमी डडेलधुरा जिल्ला क्षेत्र नं.१ बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेदारी सम्हालिसक्या छन्। उहाँ माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष हुनुहुन्थ्यो ।

प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमियाका देउवा ने.वि.संघका प्रथम सभापति हुनुहुन्छ रे सुदूर पश्चिममा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिनुहुन्छ । राजनैतिक संघर्षका क्रममि उहाँले नौ वर्ष जेलजीवन बिताउनुभयाको थियो । देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा “असक्षम”को आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्ष पछि २०६१ सालमा देउवालाई पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए ।

पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गर्नुभयाको थियो भने २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उहाँ वरिठ नेतामा स्थापित हुनुभयो ।

प्रजातन्त्र प्रतिको अटुट लगाव रे तदनुरूप संघर्ष तथा व्यक्तित्व तथा आचरणका कारण जनताले आफूलाई सधै विजयी गराउँदै आयाको मान्ने देउवा संविधान सभामा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउनुहुन्छ। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम्. ए. गर्नुभयाका देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभयाको छ

 

प्रतिक्रिया

सम्बन्धित खवर