हाम्रो आखाँ विभिन्न कारणले फर्फराउने गर्छ । हामो समाज मा आखा फर्फराउनु लाई अशुभ सँकेत को रुपमा मा लिने गरेको पाइन्छ | बैज्ञानिक का अनुसार  हाम्रो शरीरमा हुने कुनै परिवर्तनले गर्दा आँखा फार्फाराउने गर्छ । शरीरमा कुनै तत्वको कमि हुँदा पनि यो समस्या देखिने गर्छ । । शरीरमा कुनै तत्वको कमि हुँदा पनि यो समस्या देखिने गर्छ । आँखा फरफराएको समयमा हामी यो होला कि त्यो होला भनेर सोच्ने गर्छौं ।तर यो एक अन्धबिस्वास मात्र हो   । हाम्रो आँखा विभिन्न कारणहरुले गर्दा फर्फराउने गर्छ । हाम्रो शरीरमा हुने कुनै परिवर्तनले गर्दा आँखा फार्फाराउने गर्छ ।

आँखा फर्फराउनुको कारण यही नै हो भनेर ठोकुवा गर्न सकिँदैन । किनभने यसको कारण हालसम्म अज्ञात छ । विज्ञहरूको भनाइअनुसार सम्भावित कारणहरू यस्ता हुनसक्छन् ।

आँखामा दबाब

धेरै बेरसम्म कुनै वस्तुलाई लगातार एकटकले हेरिरहँदा आँखामा बढी दबाब पर्न जान्छ । यसले आँखाका मांसपेशीलाई पुनः एक्टिभ गर्न पनि आँखा फर्फराउने गर्छ ।

थकान

धेरै टीभी वा दिनभरि कम्प्युटर, ल्यापटप, मोबाइलको स्क्रिनमा हेर्दा आँखामा बढी दबाब पर्ने भएकाले आँखा फर्फराउने समस्या देखा पर्नसक्छ।

मानसिक तनाव

हामी सबैलाई केही न केही तनावले सताइरहेको हुन्छ । अत्यधिक तनाव हुँदा शरीरले विभिन्न किसिमबाट प्रतिक्रिया दिने गर्छ । आँखा फर्फराउनु पनि शरीरले दिने एक किसिमको प्रतिक्रिया नै हो । विशेषगरी दृष्टिसम्बन्धी समस्या जस्तै आधा टाउको दुख्नु (माइग्रेन) कमजोर दृष्टि हुनेहरूको आँखा बढी फर्फराउने गर्छ ।

चस्माको प्रयो

तपाईं लामो समयदेखि पावर प्लस र माइनस भएको चस्मा लगाउनुहुन्छ र एक्कासि चस्मा लागाउन छोड्नुभयो भने आँखा फर्फराउने हुन्छ ।

उपचार विधि

प्रायः आँखा फर्फराएमा कुनै उपचारको जरुरत पर्दैन । यो आफैमा ठिक हुने समस्या हो । तैपनि केही कुरामा ध्यान दिएमा यो समस्या समाधान हुनसक्छ ।

१) रक्सी, चुरोट  सेवन कम गर्ने

२) आँखाको मसाज  गर्ने

३) तनाव कम गर्ने

४ ) निन्द्रा पुरा गर्ने

६) आँखालाई तातोले सेक्ने

५) कृत्रिम आँशुको प्रयोग गर्बे

 

by saptarangi nepal 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर