अहिले पृथी को  भबिस्य र यहाँ रहेका ८७ लाख प्राणि को अस्तित्व सिमित यौता प्रजातिको निर्णय मा कैद छ | मात्रै एक लाख वर्ष अगाडी अफ्रीका को  जंगलमा आफ्नो अस्तित्व रक्क्षा को लागि  संघर्षगरिरहेका मानिसहरु आज  आधुनिक मानब मा निकै परिबर्तन आइरहेको छ | तेती बेला हिंस्रक जनावर हरुको अगाडी  सक्तिबिहीन  मानब हरु अहिले आफ्नो बुद्धि र बिबेकले पृथी मा आफ्नो साम्रजे खडा गरेको छ |

मानिसको उत्पति कसरी भयो ( human Evulation history )

बैज्ञानिक चार्ल्स डार्बिन का अनुसार सामुन्द्रिक जीव हरु देखा परे पछि मात्रै जमिन मा बस्ने जीव तथा बनस्पति हरु उन्पति  भएको थियो |  आज भन्दा ३.७ अर्ब वर्ष पहिले पृथी मा जीव हरु को उत्पति भएको थियो  | सुरुमा एक कोशीय जीव तथा बयाक्तेरिया हरु बाट नै जीव हरु को उत्पति भएको थियो | ५४ करोड वर्ष पहिले प्रिथिबी मा  जलचर उत्पति भै तेस वर्ष पछि ३१ करोड वर्ष पछि सरिसृब प्राणी को विकास भय | बैज्ञानिक हरु का अनुसार पछिल्ला 2५ करोड वर्ष बम मात्र स्थनधारी जनावर को बिकाश भएको थियो | बनस्पतिको उन्पति ४६ करोड वर्ष अघि  भयको मानिन्छ  तर हाल को बिकसित मानब जातिको विकास भयको करिब २ लाख वर्ष  मात्र भयको छ | सुरुवाती अबस्थामा मानब को शरीर बादर जस्तै थियो | मानब जति उत्पति खोज्दै जादा ४ करोड २० लाख देखि १ करोड वर्ष अगाडी भएको मानिन्छ |

बादर प्रजाति ( रामा प्रिथ्केकस ) को अबशेस भेटिएको आधार मा यो अनुमान गरिएको हो | केन्यामा भेतियाको पछिल्लो अबशेस भने १ करोड ४० लाख पुरानो भएको मानिएको छ |

नेपाल  को पाल्पा दोभान  सिभालिंगा पर्बत को फेदीमा सन् १९३२ मा पाइएको रामा प्रिथ्केकस  को माथिल्लो बंगरा को रेडियो कार्बन परिक्षन् गर्दा उक्त जिबसेस १ करोड २२ लाख वर्ष पुरानो मानिएको छ | यसै गरि चाइना , तार्कि , हंगेरी तथा पाकिस्थान मा पाइएका अबशेस को आधार मा पनि मानब जति को उत्पति ८० देखि ५० लाख वर्ष लाख पुरानो भन्ने आनुमन लगाउन सकिन्छ |

अहिले संसारमा  आदि मानब जातिको उत्पति   सम्बन्दी  जति पनि खोज तथा अनुसन्धान  गरिएका छ ति सबै जनावर हरु को जिबास्म  , ढुंगा को अबशेस , गुफा मा कोरियाका चित्र हरु हुन् |

मानिसको विकास क्रम निम्नानुसार भयो |

  • वैज्ञानिकहरु का अनुसार , ‘पृथ्वी सूर्यकै टुक्रा हो। यो ४.६ अर्ब वर्ष पुरानो छ।’ सबैभन्दा पहिले फेला परेको प्राचीन वस्तु जिरकन क्रिस्टल परीक्षण रेडियो डेटिङ प्रविधिको आधारमा पृथ्वीको उत्पत्तिको ठोकुवा गरिएको हो। चट्टान र खनिजको आयु पत्ता लगाउनु पर्‍यो भने यसै परीक्षणद्वारा गरिन्छ। सूर्यबाट उछिटि्टएको टुक्रा आगोको गोलाजस्तै एक चम्किलो उल्का थियो। यो सेलाउन लाखौं बर्ष लाग्यो। त्यतिखेर आकाशमा केही उल्काहरु पनि ठोक्किइरहेका थिए। जब यिनीहरु एकापसमा ठोकिन छोडे, पछि सेलाउँदै गएर एक ठोस वस्तुमा आकार लिन पुग्यो। यी पानीका सतहमै तैरिरहेका थिए। अथाह समुद्रमा बनेका कतैकतै द्वीप -टापु) बन्न थाले। सम्भवतः पहिरो जाने र एकातिर थुप्रिने प्रक्रिया हुन थाले र यसै बीच ज्वालामुखी जान थाले। समुद्रमा महाद्विपीय टापुहरु एकापसमा ठोकिदैं ससाना महाद्वीप पनि बने। अहिले मलेसिया, माल्दिभ आदि जस्ता देशहरु महासागरमा भएका ठूला चट्टानहरु ठोकिएर बनेका हुन भन्ने अनुमान गर्न सकिन्छ। अहिलेको ग्लोवको आकारमा देखिएको पृथ्वीमा भएका मुलुकहरुको अस्तित्व पनि यही हो। आजभन्दा २० करोड वर्ष अघिसम्म पृथ्वी प्यान्जिया नामक एक ढिका थियो। १८ करोड वर्ष अघि टुक्रिएर दुर्इवटा भूमिमा छुटि्टए, गोण्डावाना र लौरेसिया। लौरेसिया अन्तर्गत वर्तमान ग्लोवमा स्थित अमेरिका, ग्रीनल्याण्ड, युरेसिया -नेपाल, भारतबाहेक) पर्न गए। गोण्डावाना अन्तर्गत अफ्रिका, भारत, नेपाल, एन्र्टार्कटिका, दक्षिण अमेरिका सबै टाँसिएर रहेका भूभाग पर्न गए।
  •  वैज्ञानिक चार्ल्स डार्बिनका अनुसार सामुद्रिक जीवहरु देखा परेपछि नै जमीनमा बस्ने जीवजन्तु लगायत अन्य वनस्पतिहरुको उत्पत्ति भएको हो। आजभन्दा ५७ करोड वर्ष पहिले पृथ्वीमा जीवको उत्पत्ति भयो। सुरुमा एक कोषीय व्याक्टेरिया जस्ता जीवात्मा देखा पर्न सुरु गरेको हो। ३४ करोड वर्ष पहिले जलचर उत्पत्ति भए। त्यसपछि १६ करोड वर्ष जति सरिसृप -घस्रने प्राणी) विकास भए। वैज्ञानिक भन्छन्, ‘पछिल्ला साढे ६ करोड वर्षमा मात्र स्तनधारी प्राणीको विकास भएको हो। वनस्पतिको उत्पत्ति भएको ४४ करोड वर्ष अघि भएको मानिएको छ। तर हालको विकसित मानव जातिको विकास भएको करिव १० लाख वर्ष मात्र भएको छ।’ मानव भन्दा अघि शरीरको स्वरुप बाँदरजस्तै थियो।
  • मानव जाति उत्पत्ति खोज्दै जाँदा १ करोड २० लाख वर्ष अघि भएको मानिएको छ। वानर प्रजातिको अवशेष -रामापिथेकस) भेटिएको आधारमा यो अनुमान गरिएको हो। केन्यामा पछिल्लो क्रममा भेटिएको एक अवशेष भने एक करोड ४० लाख वर्ष पुरानो मानिएको छ। नेपालको पाल्पास्थित दोभान शिवालिक पर्वतको फेदीमा सन् १९८३ मा पाइएको रामापिथेकसको माथिल्लो बंगाराको कार्वन डेटिङबाट गरिएको परीक्षणबाट १ करोड १० लाख वर्ष पुरानो मानव जाति अस्तित्व भएको पत्ता लागेको छ। त्यसरी नै चीन, ग्रीस, र्टर्की, हंगेरी र पाकिस्तानमा पाइएका अवशेषका आधारमा मानव जातिको उत्पत्ति ८० देखि ८५ लाख वर्ष पुरानो हुन् भन्ने अनुमान गरिएको छ। यसरी भन्दा अनुमानित औसत हिसाबमा मानवजातिको उत्पत्ति एक करोड वर्षको आसपासमा भएको अडकलबाजी काट्न सकिन्छ।
  • प्रारम्भिक ढुंगे अवस्थामा मानवको प्राचीन रुप थियो। खेतीपाती नगर्ने, शिकार गरेर जीविका निर्वाह गर्ने, रुखका बोक्रा लगाउने, गुफा, ओडार, जंगलमा बास बस्ने यिनीहरुको स्वभाव थियो। मध्यम ढुंगे युग अवस्थामा आइपुग्दा यस मानवले केही मात्रामा खेतीपाती गर्ने, खानेकुराको संग्रह गर्ने, पशुपालन गर्ने गरेको देखिन्छ। अझ पछिल्लो क्रममा  हाते बञ्चरो, कोदालोजस्ता औजार प्रयोग गर्ने गर्दथे। आगो पार्ने, पकाएर खाने विधि अपनाएको यसै समयमा थियो। अझ केही समयान्तरमा काट्ने, ताछ्ने औजार प्रयोग गरिन्थ्यो। भाला, बल्छी, तीर आदि बिस्तारै बिस्तारै त्यतिखेरै प्रयोगमा आएका हुन्। यस युगमा जनावरका हाडखोर र सिंगबाट धारिला हतियार बनाउन जाने। ढुंगा खोपेर चित्र बनाउने, मूर्ति बनाउने कार्यको सुरुवात पनि भए। समुद्रको किनारमा बसेर गीत गाउने, आनन्द लिने प्रक्रिया त्यतिखेरै विकसित भएको हो। अल्लि पछिपछि आएर माछा मार्ने, धातु र माटाका ढुङ्गा र धारिला हतियार बनाउने कार्य भएका हुन्।
  • मानव सम्यताको विकास क्रममा अन्तिम ढुंगे युगमा आइपुग्दा गंगानदी सभ्यता, मेसोपोटामियाको सभ्यता, रोमन र ग्रीक सभ्यता सुरुवात भइसकेको अवस्था हो। मन्दिर, पिरामिड बनाउने क्रम त्यसै बेला देखिन्छ। वास्तुकला कामको प्रारम्भ त्यतिखेरै गरिएको थियो। पिरामिडहरु ५ हजार वर्ष पहिले बनेका थिए। यसमा राखिएका एउटा ढुङ्गाको तौल ५ सय के.जी तौलको थियो। ढुंगे युग पछि नव पाषण युग प्रवेश गरेको पाइन्छ। यसलाई अंग्रेजीमा नियोलिथिक एजबाट चिनिन्छ।

सभ्यता विकसित हुँदै जाने सिलसिलामा मानवको वस्ती नदीका छेउछाउबाट भएको देखिन्छ। नाइल नदी, टिंगरी नदी, युप|mेट्स, हृवाङ्गोनदी, उइ र सिन्धु नदीका सभ्यता बारम्बार सुनिदैं आएका हुन्। समथर ठाउँमा घरजम गरेर बस्ने गर्नाले निकै नै सुविधा भएको अनुमान गर्न सकिन्छ। पछि घनाबस्ती बन्दै गएपछि शहरीकरणको अवधारणा पनि भएको देखिन्छ।  यसरी क्रमिक रुपमा मानब जातिको बिकाश भयको थियो |

यो पनि पद्नुहोस !!! 

यसरी भयको थियो हिमाल को उत्पति ( भिडियो सहित )

प्रतिक्रिया

सम्बन्धित खवर