नेकपा प्रदेश प्र्चान्द्र नेपालको संसदीय दल ले मुख्य मन्त्री समेत रहेका शेरधन राई लाई समेत को सात जना लाई समस्त पद बाट निलम्बित गरेको छ | नेपाल समुह ले  बिकृति मार्फत  उनेहरु लाई ३ महिना सम्म प्रदेश सभा को कुनै पनि गतिविधि मा सहभागी हुन नपाउने गरि निलम्बन गरेक्जो बताय को छ |

आज निलम्बन पर्नेमा 

  • मुख्य मन्त्रि राई
  • आन्तरिक मामिला तथा  राम्भाहादुर नगर  मन्त्रि हिक्मत कुमार कार्की
  • भौतिक पुर्भाधार मन्त्रि आम्बिर बाबुन गुरुङ
  •  मुख सचेतक  बुद्धि कुमार  राज भण्डारी
  •  न्याय प्रसासन तथा बिधान समितिको सभापति इन्द्र मणि पराजुली
  •  अम्बिका थापा 
  •  बिमल कार्की 

 

उनीहरु लाई दलको कुनै पनि बैठक मा सहभागी नभयर सरकार बिपरित कार्य मा संलग्न  ब्व्हायाको आरोप मा उनेहरु लाई निलम्बन गरियको थियो |

प्रतिक्रिया

सम्बन्धित खवर