राष्ट्रिय शक्ति नेपालका अभियानका अध्यक्ष केशर बहादुर बिष्ट ले  दलहरु को राजनीति बोकाले दाईं गरेको जस्तो छ भनेर भनेका छन् | उनले एक अन्तरर्वार्ता मा त्यसो भनेका हुन् | उनले केपी शर्मा ले गरेको संसद बिघटन असाध्यै बेमौसमी बाजा हो भनेर भनेका छन् |

उनले गरेका कदम हरु ठिक नभयको बतायका छन् | उनले सम्भिधन मै नभएको कुरा लाई उनले सम्भिधन भिघतन गरेको बताएको हुन् |

 

उनले आफु लाई राज्संथा बादी भयको बतायका छन् |  उनले  रस्जा बादी संस्था मा आफु पनि सक्रिय भयको बतायका छन् | उनले यो देश को संबिधान ठिक नभयको र यो संबिधान नेपाली ले  बनाए होइन भनेर मैले १० वर्ष देखि भन्दै आएको छु भनेर ब्घनेका छन् |

उनले संबिधान मा आधारित राजतन्त्र चाहियको जसमा संबिधान को  संरक्षक , संबिधान को पालक , संबिधान को मर्यादा भित्र रहेर कम गर्ने राजतन्त्र चिया को बताएको छन् |

प्रतिक्रिया

सम्बन्धित खवर