सप्तरंगी नेपाल परियार , के तपाइलाई कहिलेकाही यस्तो अनुभव भएको छ कि निद्रा मा कसैले समातेको , सास फेर्न गारो भयको ,सबै कुरा देख्न सुन्न सकिने तर हात खुट्टा चलाउन नसकिने , कुनै चिज ले च्यापे जस्तो हुने जस्ता समस्या छन् भने यो के हो , किन र कसरि हुन्छ ?? यदि एस्तो समस्या छन् भने यसलाई ऐठन  भनिन्छ |

 

आखिर केहो ऐठन केहो ?के तपाइलाई कहिलेकाही यस्तो अनुभव भएको छ कि निद्रा मा कसैले समातेको , सास फेर्न गारो भयको ,सबै कुरा देख्न सुन्न सकिने तर हात खुट्टा चलाउन नसकिने , कुनै चिज ले च्यापे जस्तो हुने जस्ता समस्या छन् भने यो नै बास्तव मा ऐठन हो |

ऐठन प्रति हाम्रो नकारात्मक विचार ..बास्तबमा हामीले  ऐठन प्रति जति नकारात्मक विचार गरेतापनि यो एक सामान्य प्रक्रिया हो | तर मानिस मा यो त भुत प्रेत तथा मानिशिक रोगका कारण कले  गर्दा हो भन्ने विश्वास छ |

 

ऐठन को वास्तविक अर्थ ..ऐठन बास्तव मा भुत प्रेत तथा मानिशिक रोग नभई  १०० मध्ये मा ९८ जना मा हुने एक प्रक्रिया हो |यसको बैज्ञानिक कारण हामी ले दिन भरि गरेका काम  कुरा हाम्रो शरिर ले सुते पछि पनि हाम्रो मस्तिस्क मा  अर्धचेत अबस्था मा पनि दुली रहन्छ तेस बेलामा मस्तिस्क मा कुनै अबरोद भयमा एस्तो समस्या देखिन्छ | मानिस ले कुनै कुरा निदाउदै कुनै कुरा मन मा राखेमा पनि एस्तो  समस्या देखा  पर्छ | ऐठन प्राय २ दाखि ७ मिनेट सम्म को हुन्छ र आफै हराएर जान्छ | मानिस हरु यो अबधि मा डराउने , घब्राह्त हुने गर्द छ |

यसको समाधान .

१. मन मा कुरा खेल्न नदिन सुत्ने बेला मा कुनै पुस्तक या video हेर्दै या साथी संग कुरा कानी गर्दै नेदौना सकिन्छ | यसले  देमाग मा कुरा खेल्न पाउदैन |

२.सुत्नु आगी प्राप्त मात्रा मा पानी पियर सुत्नु पर्छ एस ले दिमाक फ्रेश  हुन्छ

३.रति सुत्दा बत्ति बालेर सुत्नु पर्दछ |

राती मोबाइल चलाएर निदाउनु भन्दा पनि किताव पढ्दै निदाउनु राम्रो हुन्छ । मान्छेहरु किताव पढेर दिमाग अन्तै केन्द्रीत हुदैन र छिट्टै निन्द्रा लाग्छ । हामीले सुत्दा मानसिक तनाब लिएर कहिले पनि सुत्नु हुदैन । तनाब छ वा टाउको दुख्ने गर्छ भने सुत्नु अगाडी नुहाएर सुत्नु राम्रो हुन्छ । सुत्नु एक घण्टा अगाडी अघि दूध वा प्रयाप्त पानी पिएर सुत्ने गर्दा एठन रोकिन सक्छ ।

राती सुतेको बेलामा ऐठन भएर बिउझनु भयो भने उठेर लामो सास लिएर चिसो हावा र पानी पिएर आफुलाई यो केवल दिमागको खेल हो र यो एक छिन्को लागि मात्र हो भनेर आफुलाई बुझाउनु पर्छ । र, बिस्तारै ठिक भए पछि सुत्नु पर्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर