के तपाई लाई थाहा छ | नेपालका top 10 कम्पनी मा कुन कुन कम्पनी हरु पर्दछन् 

आज हामी नेपालका 10 सबै भन्दा ठुला कम्पनी हरु केके हुन् तिनी हरु केत् के  संग संबन्धित छन् , कुक कुन कारोबार गर्दछन ,कुनकुन ठाउँ मा छन् आदि  बिसय मा चर्चागर्ने छौ |

  1.  अग्नि कर्पोरेसन  प्राली ...यो कम्पनी ले महिन्द्रा ब्राण्ड को कर , जिप ,मोटरसाइकलआदि बिक्रीवितरणगर्दै आयको छ |यस कम्पनीले गत वर्ष १६ अर्ब रुपया बराबरको कारोबार गरेको थियो |
  2. श्री जगदम्बा इन्तेर्प्रैजेस प्रालि …श्री जगदम्बा इन्तेर्प्रैजेस प्रालिले निर्माण सामग्रीको लागी आवश्यकपर्ने फलाम ,स्टिल , छत्आदि को बिक्रि वितरण गर्दै आयको छ | गत वर्ष यस कम्पनी ले १७ आर्ब बराबरकोको कारोबार गरेको थियो |
  3. हसंराज हुलासचन्द एंड कम्पनी प्रालि …एस कम्पनी ले नेपाल मा बिशेस गरेर बजाज  ब्रान्ड को मोटरसाइकलगर्दै आएको छ | साथै एस कम्पनीले spareपार्ट्स ते lupricantको पनि  बयापर गर्दी आयको छ |पहिलो पटक ठुला 10 कम्पनी मा पर्न सफल एस कम्पनी को नेत्त्रितो शेखरगोल्छा ले गरि रहेको छ |गत वर्ष एस कम्पनीले करिब २१ आर्ब को कारोबार गर्न को लागी सफल भयको छ
  4. गोर्खा बरुअरी प्राली….एस कम्पनी लमुख काम भनेको  बेयर उत्पादन गर्नु नै हो | एस कम्पनी मा ७० % भन्दा बढी लगानी रहेको छ | यस कम्पनीले गत वर्ष २३ अर्ब रुपया बराबरको कारोबार गरेको थियो |
  5. सिप्रदी ट्रेदीन प्रालि..सिप्रदी ट्रेदीन प्रालि tata motors को आधिकारिकबिक्रेता हो | यो नेपाल लाई सबै भन्दा बढी vatबजाउनेकम्पनी समेत हो यसको लगानी कर्ता सिदाथ रारा राणा हुन् गत वर्ष एस कम्पनी ले करिब ३१ आर्ब बराबरको कारोबार गरेको थियो |
  6. सुर्य नेपाल प्राली …बिशेस गरेर एस कम्पनीले चुतोत , अगर्बती जस्ता बस्तु हरु बिक्रि वितरण गर्दै आयको छ | गत केहि वर्ष देखि एस कम्पनी ले तयारी पोसाक समेत को कारोबार गर्दै आयको छ | यो नेपाल को सबै भन्दा बढी कर बजाउने कम्पनी हो | बिगत को वर्ष  एस कम्पनी ले झन्डै ३० आर्ब बराबरको कारोबार समेत गरेको थियो |
  7. जगदम्बा इस्तिल प्रालि ..यो कम्पनी नेपाल को सबै भन्दा ठुलो इस्तिल कम्पनी हो ..एस कम्पनीले कारोबार हरेक वर्ष फस्तई रहेको छ | यो कम्पनी शंकरग्रौप ले प्रबर्तन गरेको कम्पनी हो
  8. नेपाल दुरसंचार nepal talicom..नेपाल दुरसंचार कम्पनी मा करिब ९४ % भन्दा बढी शेयर goverment को रहेको छ | नेपाल  दुरसंचार कम्पनी ले गत वर्ष ३८ अर्ब बराबरको कारोबार गरेको थियो |
  9. ncell..कारोबारको आधार मा ncell दोर्सो नम्बर  मा पर्छ | एस कम्पनि ल ५ वर्ष आगाडी नेपाल टेलिकमलाई पछाडी पर्दै डोर्सो इस्थान मा परेको थियो | यो कम्पनी मा पूर्णतया विदेशीलगानी रहेको छ | गत वर्ष ncell ले करिब ६४ अर्ब को कारोबार गरेको थियो |
  10. नेपाल आयल निगम लिनितेड…यो नेपाल को सबै भन्दा बढी कारोबार गर्ने कम्पनी मध्येपर्दछ | यो कम्पनीले गत वर्ष २ खर्ब बराबर को कारोबार गरेको छ |

प्रतिक्रिया

सम्बन्धित खवर