तुलसी एउटा एस्तो बिरुवा हो | जुन सामान्य रुपमा सबै घर मा पाइने गर्छ | तर धरै कम मानिसहरु यसको फाइदा को बारेमा थाहा छन् | तुलसी को बिरुवा प्राय मानिसहरु घर घर मा पुजा गर्न को लागी प्रयोग गर्ने गर्दछन तर आज हामी हरु तुलसी को फाइदा को बारेमा बताउन जादै छौ | जसको फाइदा जानेर तपाई हरु अचम्म मा पर्नु हुन्छ | तुलसी आयुर्वेद उपचार पद्दति को लागी धरै नै प्रभावकारी हुन्छ | बस्ताब मा तुलसी को पात , दण्ठ ,बिउ आदि को अलग अलग फाइदा छन् |

 

  1. तुलसी को अमृत सरह फाइदा निम्न लिखित छन् |
  2. रगत को मात्रा मा
  3.  बृदि गर्न
  4. रुघा खोकी बाट बचाउन
  5. नुहर को सुन्दरता बृदि गर्न
  6. मोटो पन घटाउन
  7. आगो ले  पोलको ठाउमा 
  8. कान दुखेको ठाउँ मा
  • रगत को मात्रा मा बृदि गर्न …तुलसी मा प्राप्त मात्रा मा फलाम हुने हुनाले यसले रगत  को मात्रा मा बृदिगर्ने गर्दछ | फलाम ले हेमोग्लोबिन को मात्रा ब्रिधि गरि रगत को मात्रा ब्दाऊन मदत गर्छ  |यसले pregnancy को समय मा पनि एस्को सेवन गर्दा धरै मदत गर्द छ |
  • रुघा खोकी बाट बचाउन…यदि कसै लाई रुग खोकी लागेको समयमा तुलसी को पात मा मिर्सी ,कालो खुर्सानी अनि पनि राम्ररी पकाएरखाएमा रुघा खोकिउ बाट तुरुन्तै छुटकारा पाउनसकिन्छ | यसले घाटीमा कप जमेको पनि खुल्न जान्छन |
  • आनुहर को सुन्दरता ब्रिधि गर्न …,तुलसी को पात मिचेर आनुहर मा दैनिक प्रयोग गर्नाले आनुहर मा भयको फोहोर बस्तु लाई हटायर आनुहर मा चमक लायाएर आनुहर मा सुन्दरता कायम गर्द छ |
  • मोटो पन घटाउन ….   वोजन घटाउन को लागि पनि तुलसी एकदमै राम्रो औसधि को रुपमा साबित हुन्छ | यसको नियमित सेवन गर्नाले शरीर लाई तन्दुरुस्त बनाउने हुनाले शरिरलाई कसिलो बनाउछ | फल्सोरूप  तपाइको मोटो पन लाई बिस्तारै कम गदै जान्छ |

 

  • आगो ले  पोलको ठाउमा ...शरीर को जुन सुकै ठाउँ मा पनि पोलको खण्डमा यो निचोरेर लगायामा तुरुन्तै राहत महसुस हुन्छ | साथै कुनै पनि जिब्जन्तु ले तोकको ठाउमा पनि यसको  प्रयोग गर्न सकिन्छ |
  • कान दुखेको अबस्थाम…कान दुखेको अवस्था मा पनि यसको  प्रयोग गर्न सकिन्छ | तुलसी को पात बाट रस निकालेर १/२ थोपा कानमा राखेमा पानी राहत महसुस गर्न सकिन्छ कान दुखेको अबस्थामा|प्रयोग गर्न सकिन्छ |

प्रतिक्रिया

सम्बन्धित खवर