सवारी लाइसेन्सका लागि पुस १५ बाट अनलाइन फारम

प्रदेश न.  ५  मा  पुस १५ बाट सवारी लाइसेन्सका लागि अनलाइन फारम भर्न मिल्ने भएको छ।

कोरोना महामारीका कारण बन्द रहेको ट्रायल परीक्षाका लागि हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन्।

आवदेकले पुस १५ बाट अनलाइनमा मार्फत फारम भर्न सक्ने लुम्बिनी प्रदेशको भौतिम पूर्वाधार मन्त्रालयले जनाएको छ।

यसअघि भौतिक पूर्वाधार मन्त्रालयले अनलाइनमार्फत खुल्ने फारमबारे बुझ्न प्रदेश मन्त्रालयहरुमा सम्पर्क गर्न आग्रह गरेको थियो।

काठमाडौंमा कहिले खुल्छ? यसो भन्छ मन्त्रालय

गण्डकी प्रदेशले पनि हाल तयारी भइरहेको जनाएपनि थप जानकारी दिएको छैन।

 

[wpdiscuz-feedback id=”5lafzu87rz” question=”के तपाई लाई सवारी लईसेंस फारम भर्नु छ ??? ” opened=”0″][/wpdiscuz-feedback]

प्रतिक्रिया

सम्बन्धित खवर