के तपाईकहिले याद गर्नुभयको छ | आखिर कुकुरले पिसाब गर्दा किन एक  ओटा खुट्टा उचाल्ने गर्छ |भनिन्छ कि यदि संसारमा सबै भन्दा बफादार प्राणि कोहि छ त केवल त्यो कुकुर मात्र हो |

कुकुर बफारदार मात्र होइन यसलाई पाल्दा तपाई लाई खुसि तथा आनन्द पनि प्राप्त हुन्छ | अझ बैज्ञानिकहरु ले के पत्ता लगाएका छन् भने जो कुकुर संग नजिक हुन्छ र कुकुर लाईआफ्नो साथी को रुपमा लिन्छ त्यो व्यक्तिको जोर , तनाब  , पिडा पनि कम हुदै जान्छ |

तपाई ले कुकुरलाई पिसाब गर्दा प्राय यौता खुट्टा माथि उत्चालेको देख्नुभएकोहोला | हामी तपाई लाई आस्को कारण बताउदै छौ बास्तव मा कुकुर हरु ले  भित्ता , बाटोको छेउ , गाडीको टायरआदि ठाउँ हरु मा पिसाब गर्दछन् | यसको बैज्ञानिकतथा सामाजिक कारण रहेको छ आदि कुनै कुकुरले यस्तो गर्छ भने कारण उसले आफ्नो साथी कुकुर लाई म यो बाटो बाट गइरहेकोछु तिमि हरु मलाई पिछागर्न नगर्नु | यति मात्र होइन कुकुर जब टाढा को यात्रा गर्न जान्छन् र फेरी आफ्नो घर फर्कदा पनि आफ्नै पिसाब को गन्ध सुग्दै घर फर्किने गर्दछन् | किनी कि कुकुरहरु ले यो गन्ध पथ पहिचानको लागी प्रयोग गर्दछन् |

 

कुकुर को  सुगने क्षमत मानिस को भन्दा झन्डै १ लाख गुणा भन्दा बढी हुन्छ यसले  झन्डै १ किलोमिटर ओरीपोरी तपाइको गन्ध थाहा पाउन सक्छ  | तपाही  कहिले विचार  गर्नु भयको छ तपाई आउनु अघि यिनीहरु तपाही को बाटो कुरेर बसेका हुन्छन | किन कि  यिनी हरु १ किल्लोमितर टाढा बातै तपाईको गन्ध पईसकेको हुन्छ | आदि हावाको बहाब भयको अवस्था मा त यिनिहरु ले २० किलोमिटरटाढा को बस्तु पनि सजिलै पत्ता लगाउन सक्छन

 

त्तेसो भय कुकुर ले किन एउटा खुट्टा उठायारै पिसाब गर्द छन् यसको मुख्यकारण हो आफ्नो पिसाब को गन्ध आर्को कुकुरलाई नाक सम्म समान रुपमा पुगोस र अन्यकुकुर लाई गन्ध आर्थातकेही इसारा दिन सकियोस | कुकुर हरु ले आफ्नो नाक बराबर आफ्नो पिसाब को गन्ध छोड्ने गर्दछन् कुकुर हरु ले ठाउँ ठाउँ मा खुट्टा उचाल्दै पिसाब फर्देजानु को अर्को कारण हामी ले माथि जुन कुकुर टाढा जान्छन् त्यो कुकुरले बाटो भुले पनि आफ्नो पिसाब को गंदं सुन्ग्दै आफ्नो घर सम्म आइपुग्ने गर्दछन् |

प्रतिक्रिया

सम्बन्धित खवर